• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: दही..18 plus18 plus18 plus


दुइजना मिलेर बैंक फुटाए।
पहिलोले एउटा सेफ फोर्यो र
अधेरोमा छामछुम
पार्यो।
दही पो रहेछ।
यसो चाख्यो बिग्रिन लागेको रहेछ।
अर्को फोर्यो त्यसमा पनि दही नै।
यो चाँही ताजा रहेछ।
उसले अर्कोलाई भन्यो,” ओइ हामीले बैंक
भनेर
डेरी त फोरेनौ?”
अर्को बाहिर गयो अनी एकछिन
पछी आएर
भन्यो,” होइन यो त बैंक नै हो। बाहिर
साइनबोर्डमा त स्पर्म बैंक
लेखिएको रहेछ